Government of Bagamati Province

Ministry of Agriculture, Livestock, Forest and Environment

Directorate of Livestock and Fisheries Development

Agriculture and Livestock Development Office

Charikot, Dolakha

Objectives

पशुपन्छी तथा मत्स्यपालन व्यावसायलाई व्यवसायिकरण गर्दै आय-आर्जनको भरपर्दो स्रोतको रुपमा विकसित गरी गरिबी न्यूनिकरण तथा खाद्य पोषण सुरक्षामा प्रत्यक्ष योगदान पुर्याउनु यस कार्यालयको प्रमुख उद्धेश्य हो ।

अन्य उद्धेश्यहरु यस प्रकार रहेका छन्,

  1. जिल्लालाई दूध, फुल, मासु र माछामा आत्मानिर्भर बनाउदै पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई निकासी योग्य व्यवसायको रुपमा बिकसित गर्ने ।
  2. पशुपन्छी तथा मत्स्यपालन व्यावसायलाई व्यावसायिकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी सृजना र गरिवी न्यूनिकरण गर्ने ।
  3. कृषकको आवश्यकता अनुसार स्वच्छ, स्वस्थ्य पशुपन्छी तथा मत्स्य जन्य बस्तुहरुको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी ग्रामिण जनताको आर्थिक स्तरमा सुधार ल्याउने ।